लखेट्नु

Romanized: lakhetnu

हिर्काउन वा मार्नका लागि कसैको पिछा गर्नु; आखेट गर्नु; खेदो गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत लक्षाटन]

१.
हिर्काउन वा मार्नका लागि कसैको पिछा गर्नु; आखेट गर्नु; खेदो गर्नु।
२.
कुनै वस्तुलाई धपाउनु; लगार्नु।

सम्बन्धित शब्दहरू