लख्नु
Romanized: lakhnu
लख काट्नु; अनुमान वा अड्कल गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [लख+नु]
१.
लख काट्नु; अनुमान वा अड्कल गर्नु।
२.
विचार गर्नु; सोच्नु।