लगलगाउनु

Romanized: lagalagaaunu, lagalagaunu

लगलगाउनु (lagalagaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

लगलगाउनु(१)

(क्रिया)
1.
जिउ नै थाम्न नसक्ने गरी काम्नु; भय, शारीरिक दुर्बलता, जाडो आदिले शरीरमा कम्पन भइरहनु।

लगलगाउनु(२)

(अकर्मक क्रिया [लगलग+आउ+नु])
1.
लगलग काँप्नु; थरथर हुनु।

सम्बन्धित शब्दहरू