लगलग
Romanized: lagalag, lagalaga
ठन्डी, डर, कमजोरी आदि कुनै कारणले शरीर काँप्ने वा हल्लने चाल; लुगलुग; थुरथुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल लग्+अ (द्वि.)]
1
ठन्डी, डर, कमजोरी आदि कुनै कारणले शरीर काँप्ने वा हल्लने चाल; लुगलुग; थुरथुर।