लगालग

Romanized: lagaalaga, lagaalag, lagalag, lagalaga

पालो नबिराई वा एकपछि तुरुन्तै अर्को लागेर, लगातार, धमाधम । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत लग्+लग्]

1
पालो नबिराई वा एकपछि तुरुन्तै अर्को लागेर, लगातार, धमाधम ।

सम्बन्धित शब्दहरू