लग
Romanized: lag, laga
एक जनालाई दिनभरमा गर्न तोकिएको काम; एक जनाले एक दिनमा भ्याउने वा गरिसक्ने काम; एक खेतालाको मेलो। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लग्न]
१.
एक जनालाई दिनभरमा गर्न तोकिएको काम; एक जनाले एक दिनमा भ्याउने वा गरिसक्ने काम; एक खेतालाको मेलो।
२.
नजिक; नेर; छेउ। (उदा.- सबैले तपाईंकै लगमा काम गरिदिए छिटै काम सकिन्थ्यो)।
उदाहरण वाक्य
- सबैले तपाईंकै लगमा काम गरिदिए छिटै काम सकिन्थ्यो