लगल
Romanized: lagal, lagala
बाजी रहेको खेलमा जित्नेले हार्नेसँग लिन बाँकी रहेको रकम। (उदा.- तिमीसँग मेरो पच्चिस रुपियाँ लगल भइसक्यो, देऊ… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लाग्+अल]
1
बाजी रहेको खेलमा जित्नेले हार्नेसँग लिन बाँकी रहेको रकम। (उदा.- तिमीसँग मेरो पच्चिस रुपियाँ लगल भइसक्यो, देऊ न)।
उदाहरण वाक्य
- तिमीसँग मेरो पच्चिस रुपियाँ लगल भइसक्यो, देऊ न