लगल्ची
Romanized: lagalchi, lagalchee, lagalchii, lagalcee
बाजी हारेर लगल हुँदाहुँदै फेरि खेल्ने व्यक्ति; उधारोको खेलाइ गर्ने मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम/ विशेषण [लागल+ची]
1
बाजी हारेर लगल हुँदाहुँदै फेरि खेल्ने व्यक्ति; उधारोको खेलाइ गर्ने मान्छे।