ठगल्ची
Romanized: thagalchi, thagalchee, thagalchii, thagalcee
ठग्न सिपालु; ठगराज, महाठग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
ठग्न सिपालु; ठगराज, महाठग।