लगी लगित्या

Romanized: lagi lagityaa, lagi lagity, lagee lagityaa, lagee lagitya

प्रचलनअनुसार गाउँका विभिन्न जातिका परिवार र तीन चार व्यावसायिक जातिका बिचमा हुने स्थायी सम्बन्ध (यसमा एकै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्रचलनअनुसार गाउँका विभिन्न जातिका परिवार र तीन चार व्यावसायिक जातिका बिचमा हुने स्थायी सम्बन्ध (यसमा एकै गाउँका कामी, दमाईँ, सार्की आदिको अर्को कुनै एक परिवारसँग स्थायी सम्बन्ध हुन्छ र उनीहरूले त्यस परिवारका निम्ति आवश्यक सामान बनाउने र काममा सघाउने गर्छन्। यसरी काम गरेबापत लगीबाट उनीहरूले बाली उठ्तीपछि वर्षभरिको एकमुस्ट र विशेष चाडपर्वमा आफ्नो भाग पाउँछन्)।

सम्बन्धित शब्दहरू