लगी
Romanized: lagee, lagii, lagi
आफूलाई चाहिने समयानुसारको काम वा सरसामानका लागि त्यस्तो पेसा भएका मानिसहरूलाई स्थायी रूपले लगाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लग्+ई]
1
आफूलाई चाहिने समयानुसारको काम वा सरसामानका लागि त्यस्तो पेसा भएका मानिसहरूलाई स्थायी रूपले लगाउने व्यक्ति।