लगुड
Romanized: lagud, laguda
काठको लामो गिंड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
काठको लामो गिंड।
२.
लौरो; लट्ठी।