लगुरे
Romanized: lagure
लङ्गुरोजस्तो; लङ्गुरोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लङ्गुरो+ए]
१.
लङ्गुरोजस्तो; लङ्गुरोको।
२.
अल्गो र सानो।