लङ्गुरे
Romanized: langgure, langure
अल्गो र खिरिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [लङ्गुरो+ए]
१.
अल्गो र खिरिलो।
२.
लङ्गुरोजस्तो; लङ्गुरोको।