लङ्गुर
Romanized: langgura, langgur, langur, langura
लङ्गुर (langgura) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
लङ्गुर(१)
(नाम [संस्कृत लङ्गुल])
१..
लामो पुच्छर र कालो मुख हुने एक जातको बाँदर।
२..
बाँदरको पुच्छर ।
३..
पुच्छर ।
४..
खास गरी हिमालको अग्लो लामो डाँडो (जस्तो- महालङ्गुर)।
लङ्गुर(२)
(नाम [फारसी लङ्गर])
१..
ठुलो खालको वा भित्ते घडीहरूको तलतिर झुन्डिएर हल्लिइरहने पुर्जाविशेष।
२..
घण्टाको रालो।