लगुरबुर्जा

Romanized: laguraburjaa, laguraburj, laguraburja

सुरथ, पान, इँट, चीड, ताज र लङ्गुरका बुट्टा भएको थर्कीमा चारपाटे तीनवटा गोटीले खेलिने जुवाको खेलविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सुरथ, पान, इँट, चीड, ताज र लङ्गुरका बुट्टा भएको थर्कीमा चारपाटे तीनवटा गोटीले खेलिने जुवाको खेलविशेष।

सम्बन्धित शब्दहरू