खरबुजा
Romanized: kharabujaa, kharabuj, kharabuja
कुभिन्डाको जस्तो डल्लो, पाकेपछि गुलियो गुदी हुने, बलौटो भूमिमा फल्ने एक फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुभिन्डाको जस्तो डल्लो, पाकेपछि गुलियो गुदी हुने, बलौटो भूमिमा फल्ने एक फल।
२.
नदी किनारको बालुवामा लहरा फैलिएर फल्ने गुलियो, रसिलो एक प्रकारको फल।