तरबुजो

Romanized: tarabujo

प्रायः बलौटे जमिनमा हुने र लहरामा फल्ने, पहेंलो, गुलाफी वा रातो रङको गुलियो गुदी हुने, खरबुजो जस्तै डल्लो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी तरबूज]

1
प्रायः बलौटे जमिनमा हुने र लहरामा फल्ने, पहेंलो, गुलाफी वा रातो रङको गुलियो गुदी हुने, खरबुजो जस्तै डल्लो ठुलो पन्यालो फल।

सम्बन्धित शब्दहरू