लगुना

Romanized: lagunaa, lagun, laguna

स्तनधारी समूहमा पर्ने, रातोरातो जिउमा सेता थोप्ला भएको, अढाई फिटसम्म अग्लो हुने, चित्तलका भन्दा छोटा खुट्टा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
स्तनधारी समूहमा पर्ने, रातोरातो जिउमा सेता थोप्ला भएको, अढाई फिटसम्म अग्लो हुने, चित्तलका भन्दा छोटा खुट्टा भएको, एक्लै हिँड्न मन पराउने चित्तलकै जातको मृग।

सम्बन्धित शब्दहरू