लघुपत्र
Romanized: laghupatr, laghupatra
लामा, बाटुलिएका र धर्माधर्सा परेका खैरा जरा हुने, सेतो एक्लै एउटा फूल फुल्ने र कहिले गुलाफी फुल्ने भुइँमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लामा, बाटुलिएका र धर्माधर्सा परेका खैरा जरा हुने, सेतो एक्लै एउटा फूल फुल्ने र कहिले गुलाफी फुल्ने भुइँमा हुने एक जातको बुटी; त्यसैको गानो वा कन्द।