लच्केलुतो
Romanized: lachkeluto, lackeluto
आङका विभिन्न ठाउँमा निको हुँदै सर्दै जाने एक प्रकारको चर्मरोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आङका विभिन्न ठाउँमा निको हुँदै सर्दै जाने एक प्रकारको चर्मरोग।