लच्छिन
Romanized: lachchhina, lachchhin, lachchina, lachchin
सप्रने वा बिग्रने कुराको आभास, सङ्केत वा सूचना; लक्षण; पहिचान; स्वरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लक्षण]
१.
सप्रने वा बिग्रने कुराको आभास, सङ्केत वा सूचना; लक्षण; पहिचान; स्वरूप।
२.
फाप वा अफापको चिह्न; छुक ।
३.
चालढाल; ढाँचाकाँचा; ढङ्ग।
४.
शकुन; शुभ साइत ।
५.
चाला; ढङ्ङ्ग।