लच्छिनी
Romanized: lachchhini, lachchhinee, lachchini, lacchhini
राम्रो लच्छिन भएकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
राम्रो लच्छिन भएकी (स्त्री)।
२.
भलो हुने लक्षणले युक्त; राम्रो लच्छिन हुने।