बिलच्छिन

Romanized: bilachchhina, bilachchhin, bilachchina, bilachchin

अपलक्षण; अपशकुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बे+लच्छिन]

१.
अपलक्षण; अपशकुन।
२.
लच्छिन नभएको; अलच्छिना; अपलक्षणको।

सम्बन्धित शब्दहरू