लछारपछार

Romanized: lachhaarapachhaara, lachhaarapachhaar, lachhaarapachhara, lachharapachhaara

बेफिक्रीसँग लछार्ने र पछार्ने काम; खहरेतान; घिच्च्याइमुन्टयाइ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बेफिक्रीसँग लछार्ने र पछार्ने काम; खहरेतान; घिच्च्याइमुन्टयाइ ।

सम्बन्धित शब्दहरू