लछारपाटो

Romanized: lachhaarapaato, lachhaarapato, lachharapaato, lachharapato

बोक्रो लाछेर नाङ्गिएको पाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बोक्रो लाछेर नाङ्गिएको पाटो।
२.
कसैले गर्न लागेको कुनै काम गर्न नसक्ने ठहऱ्याई हियाएर व्यङ्ग्यपूर्वक भनिने शब्द।
३.
पुरुषेन्द्रियको छाला सुर्केर निस्किएको भाग।

सम्बन्धित शब्दहरू