लटकनदास
Romanized: latakanadaasa, latakanadaas, latakanadas, latakanadaasha
ढिलासुस्ती गर्न सिपालु मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ढिलासुस्ती गर्न सिपालु मान्छे।
२.
सिट नपाए बाहिर झुन्डिएर भए पनि यात्रा गर्ने यात्री।