लटकन
Romanized: latakan, latakana
लट्केको वस्तु; लर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लट्क+अन]
१.
लट्केको वस्तु; लर्को।
२.
झल्लर; झालर; झुम्को।