लटक्क

Romanized: latakk, latakka

मरमसला, तेल आदि पुगेर तिहुनतरकारी वा अन्य कुनै खाद्य पदार्थ लदरो वा बाक्लो हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल लटक्+क]

1
मरमसला, तेल आदि पुगेर तिहुनतरकारी वा अन्य कुनै खाद्य पदार्थ लदरो वा बाक्लो हुने गरी।

सम्बन्धित शब्दहरू