सटक्क
Romanized: satakk, shatakka, shatakk, satakka
अरूले थाहा नपाई कुनै वस्तु झिक्दा वा कतै हिँड्दा आदिको किसिमले; सुटुक्क; सट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) सटक]
१.
अरूले थाहा नपाई कुनै वस्तु झिक्दा वा कतै हिँड्दा आदिको किसिमले; सुटुक्क; सट्ट।
२.
सजिलैसँग।
३.
सट्कँदाको किसिमले।