लठिभुत्रे

Romanized: lathibhutre

बेकारको; काम नलाग्ने; फुर्तीफार्ती केही नभएको (मान्छे)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
बेकारको; काम नलाग्ने; फुर्तीफार्ती केही नभएको (मान्छे)।

सम्बन्धित शब्दहरू