प्रभुत्व

Romanized: prabhutv, prabhutwa, prabhutw, prabhutba

प्रभुमा हुने गुण एवं सामर्थ्य; प्रभुता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रभुमा हुने गुण एवं सामर्थ्य; प्रभुता।
२.
सर्वाधिकारसम्पन्नता; स्वामित्व।
३.
महिमा; गौरव; महत्त्व; गरिमा।
४.
वैभव, ऐश्वर्य।

सम्बन्धित शब्दहरू