प्रभु

Romanized: prabhu

सबैले आदरसम्मान गर्नुपर्ने व्यक्ति; मालिक; स्वामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सबैले आदरसम्मान गर्नुपर्ने व्यक्ति; मालिक; स्वामी।
२.
सर्वशक्तिसम्पन्न अधिकारी; अधिपति; शासक।
३.
ईश्वर; परमात्मा।
४.
विष्णु।
५.
शिव।
६.
राजा, स्वामी, देवता एवं श्रेष्ठ पुरुषलाई गरिने आदरार्थी सम्बोधन।

सम्बन्धित शब्दहरू