प्रभुसत्ता

Romanized: prabhusattaa, prabhusatt, prabhushattaa, prabhushatta

कुनै देशको हरेक दृष्टिले स्वाधीन वा स्वतन्त्र अस्तित्व; कुनै देश हरेक दृष्टिले स्वाधीन हुने विशेषता वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै देशको हरेक दृष्टिले स्वाधीन वा स्वतन्त्र अस्तित्व; कुनै देश हरेक दृष्टिले स्वाधीन हुने विशेषता वा शक्ति; सम्प्रभुत्व; सार्वभौमिकता।

सम्बन्धित शब्दहरू