प्रभुशक्ति

Romanized: prabhushakti, prabhusakti

कोश वा खजाना तथा सेनामा रहेको बल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कोश वा खजाना तथा सेनामा रहेको बल।
२.
पूर्णप्रभुत्व; परमसत्ता; प्रभुसत्ता; सम्प्रभुत्व; सम्प्रभुता।

सम्बन्धित शब्दहरू