सम्प्रभु
Romanized: shamprabhu, samprabhu
आफूमा नै सम्पूर्ण शक्ति वा सम्प्रभुता भएको; सार्वभौम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सम्+प्रभु]
1
आफूमा नै सम्पूर्ण शक्ति वा सम्प्रभुता भएको; सार्वभौम।