सम्प्राप्य

Romanized: sampraapya, sampraapy, samprapy, shampraapya

राम्ररी प्राप्त हुनुपर्ने; उचित रूपमा पाउन सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
राम्ररी प्राप्त हुनुपर्ने; उचित रूपमा पाउन सकिने।

सम्बन्धित शब्दहरू