लडन्त
Romanized: ladant, ladanta
लड्ने वा झगडा गर्ने काम; जुधाजुध; हातमिसामिस; भिडन्त; युद्ध; घमासान; लडभिड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लड्+अन्त]
1
लड्ने वा झगडा गर्ने काम; जुधाजुध; हातमिसामिस; भिडन्त; युद्ध; घमासान; लडभिड।