लडबड्याउनु
Romanized: ladabadyaaunu, ladabadyaunu
लकपकाउने बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
लकपकाउने बनाउनु।
२.
हिँड्न वा उभिन नसक्ने पार्नु; धरमर पार्नु।