लडबडाउनु
Romanized: ladabadaaunu, ladabadaunu
हिँड्न वा उभिन नसकेर धर्मराउनु वा लड्न खोज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
हिँड्न वा उभिन नसकेर धर्मराउनु वा लड्न खोज्नु।
२.
लकपकाउनु; लरबरिनु; धकाउनु।