लत्तो
Romanized: latto
उत्साह, जाँगर; साहस; हिम्मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लता]
१.
उत्साह, जाँगर; साहस; हिम्मत।
२.
उद्योग; प्रयत्न।