लत्ता

Romanized: lattaa, latt, latta

कपडाको टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लता]

१.
कपडाको टुक्रो।
२.
फाटेको पुरानो कपडा।
३.
लोता; फित्ता।

सम्बन्धित शब्दहरू