लत्तिनु
Romanized: lattinu
नजानेर वा असावधानीका कारणले कुनै वस्तु वा व्यक्तिमाथि लात लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [लात+इ+नु]
१.
नजानेर वा असावधानीका कारणले कुनै वस्तु वा व्यक्तिमाथि लात लाग्नु।
२.
पराजित हुनु; हार्नु; कायल हुनु।
३.
उपेक्षित हुनु; बेवास्ता हुनु।