लत्त्याउनु
Romanized: lattyaaunu, lattyaunu
लातले छुनु, हान्नु वा हिर्काउनु; लात्ती लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया / प्रेरणार्थक क्रिया
१.
लातले छुनु, हान्नु वा हिर्काउनु; लात्ती लाउनु।
२.
हार खुवाउनु; उठ्न नदिई निहुराउनु।