लत्तर

Romanized: lattar, lattara

लहरामा फुल्ने, लामो भेट्नु हुने एक जातको रङ्गीविरङ्गी बास्नादार झुप्पे फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लता]

1
लहरामा फुल्ने, लामो भेट्नु हुने एक जातको रङ्गीविरङ्गी बास्नादार झुप्पे फूल।

सम्बन्धित शब्दहरू