लत्रङ्ङ
Romanized: latrangnga, latrangng, latrangna, latrannga
लहरो, डोरी आदि झुन्डिँदाको किसिमले; लत्रक्क; तुर्लुङ्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अमू. (द्वि.) लत्रङ]
१.
लहरो, डोरी आदि झुन्डिँदाको किसिमले; लत्रक्क; तुर्लुङ्ङ।
२.
गलेको; गलित; लुत्रुक्क।