लत्र्याँस्स
Romanized: latryaamssa, latryaamss, latryaanssa, latryamss
थाकेर वा ओइलाएर लत्रिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल लत्र्याँस्+स]
1
थाकेर वा ओइलाएर लत्रिने गरी।