झल्याँस्स

Romanized: jhalyaamssa, jhalyaamss, jhalyaanssa, jhalyamss

मस्त निद्रामा पनि एकाएक बिउँझने गरी; एक्कासि चेतना वा होसमा आएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
मस्त निद्रामा पनि एकाएक बिउँझने गरी; एक्कासि चेतना वा होसमा आएर।
२.
अचानक सम्झने किसिमले।

सम्बन्धित शब्दहरू