झल्यास्स
Romanized: jhalyaassa, jhalyaass, jhalyass, jhalyaashsa
एकाएक सम्झँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) झल्यास]
१.
एकाएक सम्झँदाको किसिमले।
२.
एक्कासि बिउँझिँदाको किसिमले।