ल्यास्स
Romanized: lyaassa, lyaass, lyass, lyaashsa
लस्सावाल गिलो चिज एकैपल्ट दलिने वा दल्ने किसिमले; गिलो वस्तु भद्दा ढङ्गले एक पटक टाँस्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) ल्यास]
1
लस्सावाल गिलो चिज एकैपल्ट दलिने वा दल्ने किसिमले; गिलो वस्तु भद्दा ढङ्गले एक पटक टाँस्दाको किसिमले।